काठमाडौ १७ जेठ । फेवा तालको सिमामा पिल्लर गाड्न सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पिल्लर गाड्ने कामको शुभारम्भ गरेका हुन् । तालको मापदण्ड कार्यान्वयन गर्न गठित सहजीकरण समितिले फेवा ...