काठमाडौ १८ जेठ । जंगली च्याउको तरकारी खाँदा मकवानपुर र चितवनमा १६ जना बिरामी परेका छन्। मकवानपुर र चितवनका ग्रामीण क्षेत्रमा आफ्नै घर नजिकै उम्रिएको च्याउको तरकारी पकाएर खाँदा १६ जना बिरामी भएका बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ। चितवनको भरतपुर महानगरपालिकार राप्ती नगरपालिका ...