काठमाडौ १८ जेठ । पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सन भत्किँदा यातायात अवरुद्ध भएको छ । एशियाली विकास बैंकको सहयोगमा स्तरोन्नति भइरहेको एसियन हाइवेको पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा अविरल वर्षासँगैको बाढीले तीन वटा डाइभर्सन बगाएपछि शनिबार दिनभर यातायात अवरुद्ध भएको हो । मेचीनगरको काँकडभिट्टास्थित कालीखोला, ...