काठमाडौं, २८ चैत्र । काठमाडौं महानगरपालिकाले शहरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यका साथ सडक किनारामा गमला राखेर फूल रोप्ने कार्यलाई तिब्रता दिएको छ । महानगरको गौरवको योजना ‘मेरो रहर, सुन्दर र हरित शहर’ कार्यक्रम अन्तर्गत पार्क तथा हरियाली प्रवद्र्धन आयोजनाले यो अभियान शुरु गरेको हो ...