काठमाडौं,२ वैशाख । नेपाली बजारमा बुधबार सुन-चाँदीको मूल्य वृद्धि भएको छ । सुन प्रतितोला ६ हजार र चाँदी ३२० ले बढेको हो । नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख दुई हजार ७०० र त्यति नै परिमाणको चाँदी ५ हजार ...