काठमाडौ ३० जेठ । भारतीय राज्य गुजरातको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना भएको ठाउँबाट अहिलेसम्म २७० वटा शव निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। तीमध्ये एयर इन्डियाको विमानमा सवार चालक दलका १२ सदस्य र २२९ यात्रु हुन् भने बाँकी मृतक विमानबाहिरका हुन्। विमान बाहिरका मृतकमध्ये ५ ...