काठमाडौ २९ असार । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले आफ्नो देशमा सैन्य आपूर्ति पुनः सुरु गरेको बताएका छन्। गत हप्ता मात्र अमेरिकाले युक्रेनमा केही महत्त्वपूर्ण हतियार आपूर्ति बन्द गर्ने बताएको थियो। तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एनबीसी न्युजसँग नेटोमार्फत युक्रेनमा प्याट्रियट वायु रक्षा प्रणाली ...