काठमाडौ २९ असार । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले छाउगोठमा राख्नेलाई कारबाही गर्न माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले छाउगोठमा राखेकै कारण कञ्चनपुरकी २८ वर्षकी कमला दमाईको मृत्यु भएको बताए। मुलुकी ऐनमा समेत छाउपडीमा राख्ने वा अन्य कुनै भेदभाव गर्नेमाथि कारबाहीको व्यवस्था रहेको भन्दै ...