काठमाडौं, ४ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा चुनावका लागि तोकिएका निर्वाचन अधिकृतसहितका न्यायाधीशसँग बिहीबार छलफल गर्दैछ । राष्ट्रियसभा चुनाव संचालन र व्यवस्थापनका विषयमा निर्वाचन अधिकृतलाई जानकारी गराउन निर्वाचन आयोगमा बिहान १० बजे छलफल हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । निर्वाचन प्रणाली, मतदान गर्ने ...