दाङ, ३ माघ । प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउन माग गर्दै आन्दोलन थालेका स्थानीय अगुवाले बुधबारदेखि दाङमा अनिश्चितकालीन बन्द आह्वान गरेका छन् । बन्दका कारण लामो तथा छोटो दूरीका गाडी चलेका छैनन् भने उद्योगधन्दा, कलकारखाना, शिक्षण संस्था सबै बन्द भएका छन् । बन्द ...