जाजरकोट,१ माघ । जाजरकोटको गाउँगाउँमा सिस्नु हानाहान गरी माघी पर्व मनाउने प्रचलन रहेको छ । जिल्लाको नलगाड नगरपालिका, वारेकोट गाउँपालिका, भेरी नगरपालिकामा सिस्नु हानाहान गरी माघी पर्व मनाइने गरिएको हो । मामा छोरीलाई फूपूका छोराले सिस्नु हान्ने, साली, भिना, सोल्टी, सोल्टिनाबीच सिस्नु हानाहान गरेर मनाउने ...