बुटवल, ३ फागुन । प्रदेश नम्बर ५ मा नवनियुक्त मुख्यमन्त्री शङ्कर पोखरेलले आज सपथ ग्रहण लिनुभएको छ । प्रदेश नम्बर ५ को प्रदेश केन्दै बुटवलमा आज आयोजित बिशेष समारोहमा पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ । प्रदेश प्रमुखले ईश्वरको ...