काठमाडौं, ३ फागुन । नव युक्त प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि औपचारीक कार्यक्रममा मर्यादित पोषाक लगाउन आग्रह गर्नुभएको छ ।
एमाले संसदिय दलको बैठकमा उक्तकुरा बताउनु भएको हो । उहाले दौरा सुरूवाल र साडि चोलामा ससदमा जाने समेत निर्देशन दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्