पोखरा, ४ फागुन । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । काँग्रेस कास्कीका सभापति कृष्ण केसीको सभापतित्वमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टी पूर्वमहामन्त्री सिटौलाले संविधानको कार्यान्वयन एवं राष्ट्र एवं जनताका हितमा सरकारलाई सही बाटामा हिँडाउन काँग्रेसले जिम्मेवार ...