सुर्खेत, ४ फागुन। प्रदेश नम्बर ६ को उपसभामुखको लागि आज शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ । प्रदेशसभा सचिवालयले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उपसभामुख पदको उम्मेदवारी दर्ताको लागि समय निर्धारण गरेको र साढे २ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने प्रदेश सचिवलायले जनाएको छ । शनिबार ...