कैलाली, २ फागुन। प्रदेश नम्बर–७ को मुख्यमन्त्रीका लागि माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्टले प्रदेशप्रमुख समक्ष दाबी पेस गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रका ३७ जना सांसदको समर्थन रहेको संयुक्त हस्ताक्षरको पत्रसहित भट्टले मुख्यमन्त्रीका लागि प्रदेशप्रमुख मोहनराज मल्लसमक्ष बुधबार दिउँसो दाबी ...