सप्तरी, १ फागुन । जंगली हात्तिको आक्रमणबाट सप्तरीमा मंगलबार दिउँसो दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सप्तरीको कंचनरुप नगरपालिका ५ पथरी टोलकी ३५ वर्षिया मंजुदेवी साह र सोही वडाकी ४५ वर्षिया दुर्गादेवी मुँखीया रहेकी छिन् । घाँस काट्न गएको बेला उनीहरुमाथी हात्तिले आक्रमण गर्दा मृत्यु ...