ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गलेश्वरमा नटराजको मूर्ति अनावरण


एबीसी न्यूज

 

 म्याग्दी, १ फागुन । बेनी नगरपालिका–९ मा रहेको धार्मिकस्थल गलेश्वरमा हिन्दू धर्मावलम्बीको आराध्यदेव भगवान् शिवको नृत्य अवतार मानिने नटराजको मूर्ति अनावरण गरिएको छ ।

गलेश्वरमा रहेको १०८ शिवलिंगको बीचमा स्थापना गरिएको नटराजको मूर्तिको प्रदेशसभा सदस्य विनोद केसीले सोमबार अनावरण गर्नुभएको हो ।

पोखरा उपमहानगरपालिका–१० का चन्द्रबहादुर, चेतबहादुर, हेमबहादुर, भीमबहादुर, सरिता र भीमकुमारी पुनले दिवंगत आमा भद्रशिला पुनको स्मृतिमा सो मूर्तिको स्थापना गर्नुभएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

तीन लाख ७५ हजारको लागतमा स्थापना गरिएको मूर्ति गलेश्वर दर्शनका लागि आउने भक्तजनका लागि थप आकर्षण बन्ने कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो ।

मूर्तिको अनावरणपछि कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रदेशसभा सदस्य केसीले कालीगण्डकी कोरिडोरअन्तर्गत लुम्बिनी र मुक्तिनाथको केन्द्रमा पर्ने गलेश्वरको विकासमा समुदाय र कोषले महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।

यसैबीच, आज शिवरात्रि पर्वको अवसरमा बिहानैदेखि गलेश्वरमा भक्तजनको चहलपहल बढेको छ । म्याग्दी, पर्वत, बागलुङ, मुस्ताङलगायत देशका विभिन्न ठाउँबाट आएका भक्तजनको भीड लागेको हो । गलेश्वरमा शिवरात्रि, बालाचतुर्दशी र साउन महिनाको सोमबारका दिन पूजाआजा गर्नेको घुइँचो लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो चितवनमा

सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो चितवनमा

सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

बेलायतले केयर वर्कर लैजान बन्द गर्‍यो, पिएचडी विद्यार्थीले बाहेक डिपेन्डेन्ट लैजान नपाउने

‘सीएसआर’ कोषको पैसा गरिबी निवारणमा मात्रै खर्च गर्न सर्वोच्चको आदेश, निजीमा लगाए कारबाही

गभर्नर विरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

माधव नेपालको राजीनामा मागेर झलनाथ लागे चीनतिर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com