डोल्पा, ३ वैशाख । डोल्पामा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले दुईवटा विद्यालय र नेपाली पत्रकार महासंघ जिल्ला शाखालाई कम्प्युटर सेट प्रदान गरेको छ । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा पर्ने त्रिपुरा मावि काटियाँचौर, ठूलीभेरी नगरपालिकाअन्तर्गत रह गाउँमा पर्ने शुभकामना निमावि र पत्रकार महासंघ जिल्ला शाखालाई एक–एक सेट कम्प्युटर प्रदान ...