काठमाडौँ, ३ वैशाख। सर्वोच्च अदालतले आइतवार देखी नियमित पत्रकार सम्मेलन शुरु गरेको छ । नियमित पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतले नौ महिनामा आठ हजार ३२४ मुद्दा फछ्र्यौट गरेको विवरण सर्वाजनिक गरेको हो । आज अदालतमा पत्रकार सम्मेलन गरेर अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले साउनदेखि चैतसम्म ...