ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘पूँजीवादी क्रान्तिको अभिभारा सकियो, नेपाली माटो सुहाउँदो समाजवाद खोजिनु आवश्यक’


admin

झापा, २ वैशाख । नेपालमा समाजवाद लागू गर्ने प्रारम्भिक आधार तयार भइनसकेको ठहर गरिएको छ ।

शहीद स्मृति तथा जनयोद्धा संरक्षण प्रतिष्ठानले आज झापाको बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा सहभागीले पूँजीवादी क्रान्तिको अभिभारा पूरा भइसके पनि आन्तरिक उत्पादनको अवस्था कमजोर रहेकाले सामाजिक न्यायसहितको समाजवाद तत्काल कार्यान्वयन गर्न असम्भव हुने औँल्याए । उनीहरुले नेपाली माटो सुहाउँदो समाजवाद खोजिनुपर्ने बताए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले बहुदलीय प्रतिस्पर्धामा समाजवाद औपचारिक लोकतन्त्रमा मात्रै सीमित हुन नहुने बताउनुभयो । उहाँले समाजवाद उन्मुख समावेशी लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि यसलाई संस्थागत गर्ने चुनौती रहेको उल्लेख गर्नुभयो ।

नेकपा (एमाले)का सचिव एवं परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा समाजवादको विषय कुनै एउटा पार्टीको मात्रै नभएको उल्लेख गर्दै यसलाई संविधानले पनि स्वीकार गरेको बताउनुभयो । चरित्र र अर्थतन्त्रका हिसाबले संविधानमा समाजवाद उन्मुख मुलकको कल्पना गरिएको भए पनि नेपाल तत्काल समाजवादी कार्यक्रम लागू गर्ने तहमा नरहेको उहाँको तर्क थियो ।

माओवादी केन्द्रका नेता राम कार्कीले ‘समाजवाद रबरको टोपी’जस्तो भएको बताउँदै पूँजीवाद रहेसम्म समाजवाद रहने धारणा राख्नुभयो । पूँजीवादको जीवनमैत्री विकल्प भनेकै समाजवाद भएको उल्लेख गर्दै उहाँले त्यसलाई वर्ग संघर्षका रुपमा विश्लेषण गर्नुपर्ने बेला आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com