धनगढी, ३ वैशाख । प्रदेश नं ७ को आज बसेको प्रदेशसभाको बैठकमा आव २०७४÷०७५ को बाँकी अवधिका लागि ल्याइएको नीति तथा कार्यक्रम पारित भएको छ । बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुख मोहनराज मल्लद्वारा चैत २८ गतेको प्रदेशसभा बैठकमा गर्नुभएको सम्बोधनका लागि ‘यो बैठक प्रदेश ...