काठमाडौं , ४ वैशाख। महानगरीय अपराध महाशाखाको नेतृत्व परिवर्तन भएको छ । गृह मन्त्रालयले संघीय प्रहरी कार्यालय बाग्मतीमा कार्यरत एसएसपी धीरजप्रताप सिंहलाई अपराध महाशाखा प्रमुखको जिम्मेवारी दिएको हो । एसएसपी धीरज प्रताप सिंह प्रहरी संगठनमा जुझारू, इमानदार र कुशल अधिकृतका रुपमा पहिचान बनाएका सिंह यसअघि ...