धनुषा, ४ वैशाख । मंगलबार साँझ आएको हावाहुरीले रुख ढल्दा महोत्तरीमा किचिएर एक जनाको ज्यान गएको छ । महोत्तरीको भंगहा नगरपालिका–५, खेरिया सितापुर स्थित सडक छेउमा रहेको वरको रुख हावाहुरीले जरैसहित उखेलेर ढालेपछि एक अपरिचित बटुवाको किचिएर ज्यान गएको हो । वरको रुख धेरै पुरानो ...