ललितपुर, ३ जेठ। नदीले उत्पन्न गर्ने प्रकोपका कारण बर्षेनी धेरै जनाको मृत्यु भए पनि अहिलेसम्म जल ऐन बन्न सकेको छैन । ऐन नहुँदा नदीको कति दूरीमा बस्ती हुने भन्ने यकिन नभएको जल उत्पन्न प्रकोप नियन्त्रण विभागका उप–महानिर्देशक प्रदीप थापा बताउनुहुन्छ । विभागले गत वर्ष ऐनको मस्यौदा ...