काठमाडौं, ३ जेठ । बिहिबार एकीकरण भएका दुई पार्टी एमाले र माओवादी केन्द्रले तीन महिनाभित्र भातृ संगठनको एकीकरणको टुंगो लगाउने भएका छन् । पहिलो संयुक्त केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै केपी शर्मा ओलीले अब संगठनहरु एकीकरणमा पनि बिलम्ब नगरिने बताए । उनले तीन महिनाभित्र भातृसंगठनहरुको एकीकरणलाई ...