धनगढी, ६ असोज । पशु बलिको विरोधमा यहांँ आज अहिंसा पदयात्रा गरिएको छ । ‘निर्दोष पशुको बलि नदिउँ, विकार र विकृतिको बलि दिउँ ‘भन्ने मूल नाराकासाथ ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्र धनगढीको पहलमा अहिंसा पद्यात्रा गरिएको हो । पदयात्राको समापन गर्दै प्रशिक्षण केन्द्रकी ...