कञ्चनपुर, ९ भाद्र । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या काण्डले तनावग्रस्त कञ्चनपुरको महेन्द्रनगरमा अहिले सुरक्षा समितिको बैठक बसिरहेको छ । निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गर्न माग गर्दै दिनहुँ प्रदर्शन हुँदा तनावग्रस्त बनेपछि त्यहाँ अहिले कर्फ्यू लागेको छ । अस्ति बेलुकीदेखि कर्फ्यू ...