काठमाडौँ, ११ भाद्र । कञ्चनपुरकी बालिका निर्मला पन्त हत्याको अनुसन्धानमा पक्राउ परेका रोशनी बम र बबिता बमलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । थुनामा राखी थप अनुसन्धानका लागि आदेश लिन प्रहरीले उनीहरुलाई जिल्ला अदालत कञ्चनपुरमा पेश गरिएको प्रहरीले जनाएको छ । उनीहरुकै घरमा जाँदा पन्तको ...