काठमाडौं १० भाद्र । सिंचाई तथा जलस्रोत उर्जा मन्त्री वर्षमान पुनले विद्युतीय गाडी प्रयोग गर्न थालेका छन्।
मन्त्री पुनले आइतबारबाट बा २ झ ८९०३ नम्बरको गाडी प्रयोगमा ल्याएका हुन्।
वातावरण प्रदुषण हुनबाट जोगाउन विद्युतीय गाडी उपयुक्त मानिन्छ।
विद्युीय गाडी अन्य गाडीको तुलनामा केही महंगो भएपनि पेट्रोलीयम पदार्थको सट्टा विद्युतीय चार्जबाट चल्ने हुँदा सस्तो पर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्