गुल्मी, १३ भाद्र । अहिले जिल्ला–जिल्लामा महालेखा परिक्षण (मलेप) गर्नेको चटारो छ । केहि स्थानीय तहको अहिले सदरमुकाम तम्घासमा मलेप भइरहेको छ । भने केहि सदरमुकाम आउन श्रेस्ता कुम्लो पार्दैछन् । मलेप सम्बन्धित कार्यालयमा पुगेर गर्नुपर्ने कानुनी व्यावस्था छ । तर काठमाडौंबाट आएको महालेखा परिक्षकको ...