काठमाडौं,२२ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेबीच भेट भएको छ । नेकपाको सचिवालय बैठक चलिरहेका बेला अख्तियार प्रमुख घिमिरेसंग ओलीले सोमबार बिहान बालुवाटारमा भेट गरेका हुन । अख्तियार प्रमुख बालुवाटारमा पुगेपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक ...