
काठमाडौं २१ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेरि पनि नेपाल आउने भएका छन । मोदी मंसिर २६ गते विवाहपञ्चमीमा भारतबाट जन्तीको रुपमा नेपाल आउने भएका हुन् ।
मोदीले जयनगर–जनकपुर रेलको उद्घाटन गर्नुका साथै विवाह पञ्चमीमा पनि सहभागिता जनाउने बताइएको छ । मोदी यो भन्दा अगाडि धेरै पटक नेपाल आइसकेका छन् ।
भारतका विभिन्न स्थानबाट ठुलो संख्यामा साधुहरुको आगमन पनि हुने बताइएको छ । मोदी तिनै साधुहरूको साथ लागेर विवाह पञ्चमीका लागि आउने भएका छन् ।



















प्रतिक्रिया दिनुहोस्