
काठमाडौं,२२ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेबीच भेट भएको छ ।
नेकपाको सचिवालय बैठक चलिरहेका बेला अख्तियार प्रमुख घिमिरेसंग ओलीले सोमबार बिहान बालुवाटारमा भेट गरेका हुन ।
अख्तियार प्रमुख बालुवाटारमा पुगेपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक रोकेर उनीसँग भेट गरिरहेको स्रोतले जानकारी दिएको छ। अख्तियार प्रमुखमा नियुक्त भएपछि घिमिरले पहिलो पटक प्रधानमन्त्रीलाई भेटेको बताइएको छ ।



















प्रतिक्रिया दिनुहोस्