काठमाडौं, २१ असोज । निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ ।
पन्त हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदन ३७ पेजको छ ।
निर्मला_पन्त_हत्या_२०७५।६।४_Corrected_final



















प्रतिक्रिया दिनुहोस्