रौतहट, २५ असोज । डिभिजन वन कार्यालय रौतहटले वैज्ञानिक वन ब्यवस्थापनको नाममा ठुला–ठुला रुख काट्ने गरेको छ । जिल्लाको उत्तर पश्चिममा रहेको फतुवा विजयपुर नगरपालिकाको एक मात्र सामुदायिक वन र सहजनाथ वन परियोजनाको वन अहिले उखु बारीमा परिणत भएको छ । रौतहट जिल्लाको फतुवा विजयपुर ...