काठमाडौं, १३ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले कात्तिक १६ गते आयोजना गर्ने भनिएको शुभकामना आदान प्रदान तथा चियापान समारोह पछि सारिएको छ। तिहार, छठ एवम् नेपाल संवत्को अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम नेपाली कांग्रेसले पनि सोही दिन शुभकामना आदान प्रदान तथा जलपान समारोह आयोजना गरेका कारण सारिएको ...