काठमाडौं,१६ कात्तिक । सङ्घीय समाजवादी फोरम, नेपालका कार्यबाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपालभाषा एकेडेमीद्वारा ललितपुरमा आयोजित दान्यहिरा पुरस्कार वितरण समारोहमा प्रतिनिधिसभाबाट पारित भइसकेको मातृभाषामा शिक्षा दिने व्यवस्थासहितको अनिवार्य तथा निशूल्क शिक्षा सम्बन्धी कानुनलाई व्यवहारमा उतार्न जनता चनाखो हुनुपर्ने बताउँदै त्यसका लागि जनदवाव आवश्यक भएको बताएका ...