काठमाडौं,२३ मङसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि गम्भिर बन्न सरकारलाई आग्रह गर्नु भएको छ । प्रमुख आयुक्त घिमिरेले संक्रमणको नाममा भ्रष्टाचार गर्ने छुट कसैलाई पनि नदिइने पनि स्पष्ट पार्नु भयो । भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर आईतबार काठमाडौंमा ...