काठमाडौं,२५ मङसिर । नेपाली काँग्रेसको केन्द्रिय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ । नेपाली काँग्रेसको आगामी महासमिति बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन जारी केन्द्रिय कार्य समितिको मंगलबारको बेठकमा पेश गरिएको हो । पार्टीका उपसभापति विमलेन्द्र निधि नेतृत्वको समितिले देशभरका नेता, कार्यकर्ताको सुझाव लिएर तयार ...