काठमाडौं,२५ पुस । नेपाल–फ्रान्स विदेश नीतिका विषयमा बिस्तृत छलफल गरिएको छ । दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित दुई मुलुकबीचको विदेश सचिव स्तरीय परामर्श बैठकमा विदेश नीतिको समिक्षा गरिएको हो । बैठकमा नेपालको तर्फबाट परराष्ट्रसचिव शंकर दास ...