काठमाडौं, २५ पुस । दुई नम्बर प्रदेशमा नेकपाले सार्वजनिक यातायातमा आरक्ष सिटको व्यवस्था गर्न अभियाननै थालेको छ । अशक्त, जेष्ठ नागरिक तथा महिलाको आरक्षित सिट एवम् राज्यले प्रदान गरेको सहुलियत भाडाको कार्यान्वयन गर्न अभियानै थालेको हो । नेकपा प्रदेश नम्बर दुईका अध्यक्ष तथा सांसद् प्रभु ...