चितवन, २० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता जगन्नाथ थपलिया प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त हुनुभएको छ । थपलियाका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई मुख्यमन्त्री पौडेलको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो । थपलिया नेकपाको प्रदेश नं ३ का ...