ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–फ्रान्सबीच विदेश नीति सम्बन्धमा छलफल


admin
पुस २५, २०७५ बुधबार  ७ : ०० बजे

काठमाडौं,२५ पुस । नेपाल–फ्रान्स विदेश नीतिका विषयमा बिस्तृत छलफल गरिएको छ ।

दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित दुई मुलुकबीचको विदेश सचिव स्तरीय परामर्श बैठकमा विदेश नीतिको समिक्षा गरिएको हो ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्रसचिव शंकर दास वैरागी र फ्रान्सको तर्फबाट विदेश सचिव मोरिस गर्दो मोन्तान सहभागी हुनु भएको थियो । बैठकमा दुई मुलुकबीचको सम्बन्धलाई अझै सुमधुर बनाउने विषयमा छलफल गरिएको परराष्ट्र सचिव वैरागीले जानकारी दिनु भयो ।

बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उहाँले फ्रान्सले नेपालको पर्यटन र सांस्कृतिक क्षेत्रको विकासमा लगानी गर्न चाहेको पनि स्पष्ट पार्नु भयो ।

फ्रान्सका विदेश सचिव मोन्तानले दुई मुलुकबीचको साझा हितको विविध विषयमा खुला छलफल गरिएको प्रतिक्रिया दिनु भयो । उहाँले नेपालको पर्यटन र साँस्कृतिक क्षेत्रको विकासमा लगानी गर्न आफ्नो मुलुक इच्छुक रहेको पनि जानकारी दिनु भयो

बैठकमा नेपाली पक्षले नेपालको पर्यटन, उर्जा, व्यापार, सुचना तथा प्रविधि, जलवायु परिवर्तनको क्षेत्रमा लगानी गर्न फ्रान्ससँग आग्रह गरेको थियो । यस अघि परराष्ट्र सचिव वैरागीले गत कार्तिक २६ गते दुई मुलुकबीचको सम्बन्ध विस्तारका विषयमा पेरिसमा समकक्षी मोन्तानसँग छलफल गर्नु भएको थियो ।

दुई मुलुकबीच कुटनीतिक सम्बन्ध ७० वर्ष पूरा गरेको अवसर पारेर विदेश सचिव स्तरीय परामर्श बैठक काठमाडौंमा बोलाइएको हो । त्यस अवसरमा फ्रान्सका विदेश सचिव मोन्तानले नेपालले विश्व शान्ति स्थापनामा पु¥याएको योगदानको प्रशंशा समेत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

धादिङ बस दुर्घटनाः मृतक १८ पुगे, ४ महिला र १ विदेशीको पनि मृत्यु

धादिङमा बस दुर्घटना : घाइते २८ जनाको सनाखत (सूची)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, ४ महिला र १ विदेशीको पनि मृत्यु, , २८ जना घाइतेको पहिचान खुल्यो

धादिङ बस दुर्घटनाः मृतक १८ पुगे, ४ महिला र १ विदेशीको पनि मृत्यु

धादिङमा बस दुर्घटना : घाइते २८ जनाको सनाखत (सूची)

Balen deploys one ‘strategic card’ after another to defeat Oli

ट्रम्प निवासमा हतियारधारी प्रवेश : सुरक्षाकर्मीले गोली हानी हत्या

चुनावको मुखमा रास्वपा पहिरो जाने क्रम थामिएनः हल्लियो वैकल्पिक शक्तिको आधार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com