काठमाडौ, १५ फागुन । पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना स्थलमा पाँच जनाको शव फेला परेको छ। शवको भने पहिचान हुन सकेको छैन। बिहान मन्त्री अधिकारीसहित ६ जना यात्रुसहित ७ जना चढेको हेलिकप्टर पाथीभारबाट फर्कदै र्दा दुर्घटना परेको थियो। घटनास्थलमा प्रहरी पुगिसकेको ...