बुटवल, १५ फागुन ।नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पर्यटन तथा नागरिक उड्यान मन्त्री रबिन्द्र अधिकारीको निधनले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफु स्तब्ध बनेका बताउनुभएको छ । आज एक बिज्ञप्ती प्रकाशित गर्दै मुख्यमन्त्री पोखरेलले संघर्ष र संगठनबाट खारिएका अधिकारीको निधनले मुलुकले भरोसायोग्य ...