ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीको प्राथमिकतामा विकास साझेदारले काम गर्नुपर्छ :मन्त्री रावल


admin
फाल्गुन १५, २०७५ बुधबार  २ : ५२ बजे

सुर्खेत, १५ फागुन ।  कर्णाली प्रदेशको सामाजिक विकासमन्त्री दल रावलले विकास साझेदार निकायले कर्णालीको प्राथमिकतामा काम गर्नुपर्नेमा जोड दिनुभएको छ । 

गैरसरकारी संस्था महासङ्घ नेपाल कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित ‘प्रदेशस्तरीय बहुपक्षीय नीतिगत छलफल’ कार्यक्रममा उहाँले भन्नुभयो, “कर्णाली प्रदेशको आवश्यकता र प्राथमिकताका आधारमा साझेदार निकायले लगानी गर्नुपर्दछ ।” 

मन्त्री रावलले कर्णालीको विकास र समृद्धिमा टेवा पु¥याउन विभिन्न सङ्घ संस्थालाई आग्रह गर्दै सङ्घ संस्थासँग समन्वय गर्न यो प्रदेशमा सामाजिक विकास परिषद् गठन गरिने बताउनुभयो । 

कर्णाली प्रदेश योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायाले प्रदेशको योजनाभित्र छिरेर मात्र लगानी गर्न साझेदार निकायहरुसँग आग्रह गर्दै बस्तीस्तरबाट छनोट भएर आएका योजनामाथि टेकेर काम गर्दा लक्षित वर्ग समेटिने बताउनुभयो । 

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले गैससले सञ्चालन गर्ने कार्यक्रमलाई गरीबमैत्री हुनुपर्ने बताउँदै योजना र कार्यक्रमलाई दोहोरोपन हुन नदिन तीन तहका सरकारबीच समन्वय, सहयोग र सहकार्य हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

गैसस महासङ्घ नेपालका महासचिव रामप्रसाद सुवेदीले मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनमा गैससको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

विश्वव्यापी १० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

टी–२० विश्वकप क्रिकेटको सुपर–एटका खेल आजदेखि : बेलुका पाकिस्तान र न्युजिल्याण्डले खेल्दै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com