Accuracy, Balance & Credibility - JOURNALISM
बुटवल, १२ फागुन । बुटवलको अमरपथ स्थित प्रभु बैंकमा भिषण आगलागि भएको छ । राती अन्दाजी ९ बजेबाट सुरुभएको आगलागि ११ बजे सम्म नियन्त्रणमा आउन सकेको छैन । बैंक रहेको भवनको तल्लो तलामा रहेको होटल रोयलबाट सुरुभएको आगलागि बैंक रहेको तला सम्म फैलिएको छ । ...