दाङ,२७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री कमल थापाले वर्तमान सरकारले हालै तराइ विखण्डनवादी नेता सिके रावतसंग गरेको संझौता कुटिल, भ्रमपुर्ण र रहस्यमय भएको भन्दै यसले राज्यलाई थप विखण्डन तर्फ धकेल्ने बताउनुभयो । सोमबार तुलसीपुरमा आयोजना गरेको सडक साक्षात्कार कार्यक्रममा राप्रपा नेता ...