काठमाडौं, २३ बैशाख। पाकिस्तानको बलोचिस्तान प्रान्तस्थित कोइलाखानीमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा कम्तीमा १६ जना मजदुरको मृत्यु भएको बीबीसीले जनाएको छ । राजधानी क्वेटाबाट करिब ४० किलोमिटर टाढा मारवार खानीमा भएको ग्यास विस्फोटनमा १२ मजदुरको मृत्यु भएको थियो । त्यहाँ ४ मजदुर अहिले पनि फसेको बताइएको ...